भीमदत्त–१० श्रीलंकामा जग्गा नापजाँच सम्पन्न, शिवटोल बादी बस्तीमा पनि सुरु
महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भीमदत्त नगरपालिकामा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ। भीमदत्त नगरपालिका–१० स्थित श्रीलंका टोलमा जग्गा नापजाँचको काम सम्पन्न भएपछिथप जान्नुहोस्

