आध्या स्कुलका सञ्चालक समिति सदस्य दिपेन भट्ट बने CFA चार्टरधारक
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको आध्या स्कुलका सञ्चालक समिति सदस्य दिपेन भट्टले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित वित्तीय व्यावसायिक योग्यता चार्टर्ड फाइनान्सियल एनालिस्ट (CFA) चार्टर प्राप्त गरेकाथप जान्नुहोस्

