आइतबार, १४ भदौ २०८३

बाढी पिडितलाई सहयोग

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय

कञ्चनपुर, १४ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमाथप जान्नुहोस्