ब्रेकिङ न्युज

काठमाडौँ- बैशाख १८ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८३ वैशाख १८ गते बिहान ००:०१ बजेदेखि लागू भएको छ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. २ ले घटाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर रु. १२ ले घटाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: