महेन्द्रनगरमा शुक्रवारदेखी प्रथम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता
महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ
महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ
वन उपभोक्ता समूहहरूले आफ्ना २४ बुँदे माग कार्यान्वयन गराउन माग गर्दै धनगढीमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रम पाँचौँ दिन पनि निरन्तर रूपमा…
नयाँदिल्ली, ६ बैशाख, २०८३ सुदूरपश्चिम धनगढीकी युवा साहित्यकार तारा पल्लवीलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ ।भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाईथप जान्नुहोस्
महेन्द्रनगर, ७ बैशाख — निर्माण व्यवसायी संघ कञ्चनपुरले इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकोथप जान्नुहोस्
नयाँदिल्ली, ६ बैशाख, २०८३/मानसखण्ड(सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँ दिल्लीमा सम्मानित गरिएको छ । भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाईथप जान्नुहोस्
कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार महादेव अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान…
कञ्चनपुर उद्योग वाणिज्य संघले लिटिल बुद्ध एकेडेमीका प्रधानाध्यापक श्याम सिंह मौनीलाई सम्मान गरेको छ..
भ्रष्टाचार मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत बबरमहल काठमाडौंको…