१६ माघ, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर: राष्ट्रिय स्वतन्त्र पार्टी, कंचनपुरले शहिद दिवसको अवसर पारेर शहिदहरुको योगदानलाई सम्मान गर्दै आज महेन्द्रनगरको मदनचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य बिजय जैरु,केन्द्रीय विज्ञान सुचना तथा प्रविधि बिभाग सचिव तथा कंचनपुर  क्षेत्र नम्बर ०३ का प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्र महता, केन्द्रीय अभियान तथा प्रचार प्रसार बिभाग सदस्य डा. जनक राज पन्त, प्रदेश सदस्य कमला जोशी जिल्ला सभापति पदम बिष्ट, क्षेत्रीय सभापति कर्ण चन्द तथा नगर सभापती दिनेश भट्ट लगायतको उपस्थिती रहेको थियो। 

कार्यक्रममा उपस्थित सबैले शहिदहरुको योगदानले आज देश बचेको र हामीले आफुलाइ नेपाली भनी गर्व गर्ने अवस्था रहेको भन्दै शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण समेत गरेका थिए।