१४ माघ, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर: कंचनपुर उद्योग वाणिज्य संघको ४३औ वर्ष तथा पाचौं स्थापना दिवसको अवसर केक काटेर तथा रक्तदान कार्यक्रम गरि सम्पन्न भएको छ। बि.स. २०२९ साल माघ १४ गते स्थापना भएको उद्योग वाणिज्य संघ, कंचनपुरको आज पाँचौ स्थापना दिवस समेत मनाइएको हो। उक्त अवसरमा संघले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ, कंचनपुरका पदाधिकारी, पुर्व पदाधिकारीहरु सहितको उल्लेख्य उपस्थिति रहेको थियो।