२० पुस, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर, सञ्जु महर

२५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को रजत महोत्सवको अवसरमा आयोजना गरिएको पूर्व–पश्चिम झण्डा मार्च कञ्चनपुरको गडाचौकीबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित झण्डा मार्च आयोजना गरेको हो। शुभारम्भ कार्यक्रम २०८२ भदौ २० गते सम्पन्न भएको छ।

झण्डा मार्च पश्चिमी नाका गडाचौकीबाट सुरु भई पूर्वतर्फ विभिन्न जिल्लाहरू हुँदै सञ्चालन गरिने आयोजकले जनाएको छ। यस कार्यक्रममार्फत सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्य लिइएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

रजत महोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताइएको छ। सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पुर्‍याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।