२४ कार्तिक, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

काठमाडौं :

आज बसेको मन्त्रिपरिषदको बैठकले हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेका एआईजी कार्कीलाई प्रहरी महानिरिक्षक बनाउने निर्णय गरेको हो ।  वर्तमान महानिरिक्षक चन्द्रबहादुर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबारदेखि अवकाशमा जाँदै छन् । खापुङको अवकाश हुँदै गर्दा सरकारले नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा (आईजीपी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । बि.सं. २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की आगामी २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्वमा रहन सक्नेछन ।