प्रधानमन्त्री ओलीले दिए राजिनामा
२४ भदौ २०८२ काठमाण्डौ : हिजोबाट शुरु भएको जेनजी आन्दोलनबाट उत्पन्न भएको बिषम परिस्थितिबाट प्रधानमन्त्री ओलीले राजिनामा दिएका छन ।

कञ्चनपुरमा भर्खरैमात्र जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरको केहि क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।