कञ्चनपुर

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

२१ साउन २०८२

नेपाल-भारत सिमामा रहेको महाकाली नदिमा जलस्तर बढेपछि महाकाली नदिमा रहेको बनबसा पुलमा हिजो बिहान ६:०० बजेबाट  चारपाङग्रे गाडीहरुको आवत जावत बन्द गरेको थियो । कञ्चनपुर लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला घर भई विभिन्न कामका लागि भारत आवत-जावत गर्ने,  भारतबाट नेपाल विभिन्न कामका लागि आई घर फिर्ता हुने लगायतका मानिसहरु दुई दिन देखि लगातार रुपमा समस्यामा परेका छन ।

हिजो बिहानबाट भएको बन्दबाट दुई तर्फ रोकिएका चारपाङग्रे गाडीहरु हिजो साझ भारतिय पक्षले  यात्रुहरुको समस्यालाई ध्यानमा राखि केहि समय चारपाङग्रे गाडी आवत-जावत गराएको थियो ।

गाडीको आवत-जावत केहि समयका लागि खुलाइएपनि पानीको जलस्तर लगातार रुपमा १ लाख क्युसेक भन्दा माथि भएका कारण चारपाङग्रे गाडीको आवत जावतमा पुन रोकिएको छ ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com