ब्रेकिङ न्युज

Default Placeholder

२७ जेठ २०८२

कञ्चनपुर

सुदुरपश्चिम प्रदेशको विभिन्न सिमा नाकाहरुमा भारतबाट नेपाल आउने मानिसहरुको परिक्षण गर्दा आज पनि २ जना कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका अनुसार विगत २४ घण्टामा बैतडीको झुलाघाट नाकामा १ जना र गौरीफन्टा नाका कैलालीमा १ जना गरी २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेसंगै भारतबाट नेपाल आउने मानिसहरुमा समेत दैनिक रुपमा कोरोना संक्रमण देखिदै आएको छ । पछिल्लो केहि दिनयताको परिक्षणमा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: