पुष्पलाल स्मृति दिवसको अवसरमा कञ्चनपुर एमालेद्वारा सालिकमा माल्यार्पण
महेन्द्रनगर, कञ्चनपुर साउन ७, २०८३ नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको आयोजनामा बिहीबार ४८ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। भीमदत्त नगरपालिका वडाथप जान्नुहोस्
