मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
बिहिबार, २९ अशोज २०८३

अर्थ/कृषि

मिटर-ब्याज विरुद्ध महेन्द्रनगरमा नाराबाजी सहित र्‍याली

मिटर-ब्याज विरुद्ध महेन्द्रनगरमा नाराबाजी सहित र्‍याली

१६ कार्तिक २०८२ कञ्चनपुर: ऋण मुक्त जनता ऋण मुक्त देश त्यसपछी आउछ विकासको भेल भन्ने मुल नारा बनाई कञ्चनपुरको महेन्द्रनगरमा आज लघुवित्त तथा वित्तिय शोषणथप जान्नुहोस्

कञ्चनपुरका खत्रीको आविष्कार: कृषकको लाखौ बचाउने सिचाई  उपकरण कञ्चनपुरका खत्रीको आविष्कार: कृषकको लाखौ बचाउने सिचाई उपकरण कञ्चनपुर कञ्चनपुरको भिमदत्त नगरपालिका १५ निम्बुखेडा स्थायी बसोबास भएका कृष्ण बहादुर खत्रीले कम लागतबाट बढि काम लिन सकिने कृषि औजारका रुपमा बिजुली तथा ईन्धनको अभावमाथप जान्नुहोस्
भारतिय पक्षबाट बन्द गरिएको गड्डाचौकी नाका सुचारु भारतिय पक्षबाट बन्द गरिएको गड्डाचौकी नाका सुचारु   ३० भदौ २०८२  कंचनपुर :  सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो नाकाको रुपमा रहेको गड्डाचौकी नाका नेपाल तर्फको आन्दोलनको कारण देखाउदै भारतिय पक्षबाट बन्द गरिएकोले नेपालमाथप जान्नुहोस्
कञ्चनपुरमा ड्रागन खेतीतर्फ किसानको रुचि बढ्दो कञ्चनपुरमा ड्रागन खेतीतर्फ किसानको रुचि बढ्दो कञ्चनपुर कृषि प्रधान देश नेपालमा पछिल्लो समय आधुनिक कृषि तर्फ कृषकहरुको आकर्षण बढ्दो रुपमा रहेको छ । कञ्चनपुर जिल्लामा सबैको आकर्षणको रुपमा रहेको डार्गन फ्रुटकोथप जान्नुहोस्
निर्माण व्यवसायी संघ कंचनपुरको अध्यक्षमा अवस्थीको उम्मेदवारी घोषणा  निर्माण व्यवसायी संघ कंचनपुरको अध्यक्षमा अवस्थीको उम्मेदवारी घोषणा  १६ भाद्र २०८२  महेन्द्रनगर : निर्माण व्यवसायी संघ कंचनपुरको १५औ जिल्ला अधिवेशनको लागि भदौ २० र २१ गते अधिवेशन मिति तोकिसकेको छ । कंचनपुर निर्माणथप जान्नुहोस्
सडकमा बस्न बाध्य गाईगोरु , दुर्घटना बढ्ने सम्भावना सडकमा बस्न बाध्य गाईगोरु , दुर्घटना बढ्ने सम्भावना १३ साउन २०८२ कञ्चनपुर नेपालकै मुख्य राजमार्गको रुपमा रहेको पुर्व पश्चिम राजमार्गको महेन्द्रनगर क्षेत्र लगायत जिल्लाका भित्रि सडकहरुमा छाडाँ चौपायाहरुको संख्या दिनदिनै बढदै गईरहेको देखिन्छथप जान्नुहोस्
आधुनिक कृषि प्रणालीबाट उत्पादन बढदा कृषिमा चासो बढदै…. आधुनिक कृषि प्रणालीबाट उत्पादन बढदा कृषिमा चासो बढदै…. १८ जेठ २०८२ महेन्द्रनगर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अहिले कृषिमय भएको पाईन्छ नगरपालिकामा रहेका विभिन्न वडामा रहेका कृषकहरुको कृषि प्रणालीबाट लगाव कम भईरहेको समयमा परम्परागतथप जान्नुहोस्
नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु…