ब्रेकिङ न्युज

Default Placeholder

सुदुरपश्चिम विश्वविद्यालयको चोरी भएको स्कार्पियो बरामद, एक जना पक्राउ

सुदुरपश्चिम प्रदेश, २५ असार – जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम विश्वविद्यालयको चोरी भएको गाडी बरामद गर्नुका साथै उक्त कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ।थप जान्नुहोस्