ब्रेकिङ न्युज

Default Placeholder

११ पुस, २०८२

कञ्चनपुर:

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आगामी फाल्गुन २१ गते हुने निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फबाट सम्भावित उम्मेदवारको रुपमा क्षेत्रिय बैठकबाट सर्वसम्मत रूपमा सिफारिस गरेको छ  । राप्रपा कंचनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दको हस्ताक्षरित पत्रमा उम्मेदवारको लागि सिफारिस गरिएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ । 

यस अघि निरन्तर रुपमा कंचनपुर क्षेत्र नम्बर ३ को प्रत्यक्ष उम्मेदवार रहेका राप्रपा का अग्रज नेता धर्मराज जोशी यस पटक भने समानुपातिकबाट सिफारिसमा परेका छन । 

क्षेत्र नम्बर – १

कञ्चनपुर जिल्ला निर्वाचन 

प्रत्यक्ष निवाचनका लागी हुने उम्मेदवार 

सुर्य बहादुर शाही, नर बहादुर सिंह, दिल्ली बहादुर शाही

सामानुपातिक तर्फ सिफारिस गरिएका उम्मेदवार

बसन्ती शाहीं. (महिला तर्फवाट), सुडमान सुनार (दतित तर्फ बाट) , बहाडा तामाङ, (जनजाति तर्फ बाट)

कञ्चनपुर क्षेत्र नं २ 

 प्रत्यक्ष तर्फ

ज्ञान बहादुर शाही ( ज्ञानेन्द्र शाही ), अशोक सिंह ( सम्राट ठकुरी ) , तिर्थराज चटौँत 

समानुपातिक तर्फ

उषा थापा मगर , टिकेश्वरी भण्डारी ,लक्ष्मी चन्द सिंह ,कलावती ऐर , माधवी चन्द

कञ्चनपुर क्षेत्र नं ३ 

प्रत्यक्ष तर्फ 

पुर्ण बहादुर चन्द

समानुपातिक तर्फ

धर्मराज जोशी, नन्दा खत्री, दशरथ जोशी, नन्दा जोशी, हेलन श्रेष्ठ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: