बिष्णुदत्त जोशी

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

११ मंसिर २०८२

काठमाण्डौ:

विश्व हिन्दुमहासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा नेपाली काङग्रेस सुप प्रदेशका मनोनित सदस्य शिरोमणी ओझालाई विश्व हिन्दुमहासंघ नेपालको उपाध्यक्ष रुपमा मनोनित गरेको छ । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिकाका स्थायीबासी  शिरोमणी ओझाले सुदुरपश्चिम प्रदेशमा ९ जिल्लाको भेलाका बिच भएको प्रदेश स्तरिय अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षको लागी छानिएका थिए ।

हिन्दु महासंघका नेपालका अध्यक्ष तथा पुर्वमन्त्री डा रामचन्द्र अधिकारी अध्यक्षको हस्ताक्षरित मनोनय पत्रमा सुदुरपश्चिम प्रदेशका अध्यक्ष शिरोमणी ओझालाई संगठन प्रतिको लगनशिलतालाई मध्येनजर राख्दै यहाँलाई विश्व हिन्दुमहासंघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी सुम्पेको उल्लेख गरिएको छ ।