२४ भदौ २०८२ काठमाण्डौ : हिजोबाट शुरु भएको जेनजी आन्दोलनबाट उत्पन्न भएको बिषम परिस्थितिबाट प्रधानमन्त्री ओलीले राजिनामा दिएका छन । On सेप्टेम्बर 9, 2025 By Editor