१५ भाद्र, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर :  

सुदुरपश्चिम प्रदेशको उच्च शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आईरहेको सुदुरपश्चिम विश्वविद्यालयले उच्च शिक्षा क्षेत्रमा बि सं २०६९ सालदेखि  यस क्षेत्रका विद्यार्थिहरुले उच्च शिक्षाका लागि काठमाण्डौबाट संचालित भईरहेका क्याम्पसहरुमा अध्ययन गर्नुपर्ने बाध्यता समेत सकिएको देखिन्छ । विगतको समयमा यस क्षेत्रका विद्यार्थिहरुले बार्षिक क्यालेण्डरमा संचालन हुने त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु वा राजधानी काठमाण्डौमा अध्ययन गर्न बस्नुपर्ने बाध्यता थियो ।

उच्च शिक्षाका सन्दर्भमा प्राविधिक बिषयहरु समेत अध्यापन गराईरहेको यस विश्वविद्यालयमा धेरैजसो बिषयहरुको अध्यापन भईरहेको तथा मानविकी संकायमा यस वर्षबाट विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा B.C.A.  ( Bechelor of computer aplication ) , Public Administration & Leadership ,  Global Studies  र  डीन कार्यालयबाट संचालन हुने गरी १ वर्षे Public Administrative & Leadership programe समेत संचालनमा आईरहेको सुदुरपश्चिम विश्वविद्यालय मानविकी संकायका डीन राजेन्द्र प्रसाद भट्टले निश्पक्ष आवाजलाई जानकारी गराएका छन ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

यस वर्षबाट विश्वविद्यालयको मानविकी संकाय अन्त्रगत  विभिन्न क्यापसहरुमा थप भएका नयाँ कार्यक्रमहरुमा ….

  • Public administration & leadership
  • Global studies
  •  Bachelor of computer aplication
  • एक वर्षे  Master of Public administration & leadership  (MPAL)

कार्यक्रमको हकमा भने पहिलेनै कुनैपनि बिषयबाट मास्टर्स गरेको हुनुपर्ने तथा यो कार्यक्रम डिन कार्यालयबाट संचालन हुने गरि अनलाईन तथा फिजिकल क्लासहरुमा तयार पारिएको छ ।

यस विश्वविद्यालयमा हाल सम्म १ केन्द्रिय क्याम्पस र १६ वटा आंगिक क्याम्पस गरी १७ वटा क्याम्पसहरु तथा ३२ वटा देशभरका क्याम्पसहरुलाई सम्बन्धन दिईसकेको छ ।   

  • आंगिक क्याम्पस – १६ वटा
  • केन्द्रिय  – १
  • सम्बन्धन प्राप्त – ३२ वटा क्याम्पस रहेका छन ।

यस शैक्षिक वर्षबाट विश्वविद्यालयको मानविकी संकायले विभिन्न क्याम्पसहरुमा  B.C.A.  अध्यापन समेत शुरु गरिएको छ ।

१. केन्द्रिय क्याम्पस महेन्द्रनगर

२. दुर्गा लक्ष्मी क्याम्पस अत्तरिया

३. कैलाली बहुमुखि क्याम्पस

४. पाटन बहुमुखि क्याम्पस बैतडी पाटन

५. दार्चुला बहुमुखि क्याम्पस

बि. स. २०७८ सालबाट M. PHIL & PHD कार्यक्रमहरु संचालनमा रहेका छन  भने सुदुरपश्चिम विश्वविद्यालयमै सबैभन्दा बढि जनशक्ती उत्पादन गर्ने संकायको रुपमा मानविकी तथा समाजशास्त्रलाई लिने गरिन्छ ।

सुदुरपश्चिम विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र संकायमा हाल सम्म अध्यापन भईरहेका कार्यक्रमहरु

LEVELPROGRAMSSUBJECTS
Undergraduate


BA        



B.C.A.
Economics , political science , development studies , nepali , English , sociology , geography , history , journalism , mass communication & social work , Public Administration and Leadership Globle studies    
GraduateMAENGLISH Devlopment Studies , Sociology and Economics , Public Administrative and Leadership ( one year masters program )
Post-graduate    M PHIL   Ph. D.    English & Nepali   English & Nepali