२५ साउन २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर

कञ्चनपुरको गड्डाचौकी नाकामा आज एक जना पुरुष कोरोना पोजेटिभ फेला परेका छन । उनलाई नेपाल-भारत सिमामा रहेको गड्डाचौकी हेल्थ डेस्कले भारतबाट नेपाल फर्कदा लक्षणका आधारमा एन्टिजेन्ट चेक गर्दा कोरोना पोजेटिभ पाएको हो ।

सिमामा पछिल्लो समयमा हेल्थ डेस्कले भारतबाट नेपाल आउने मानिसहरुमा आउन सक्ने विभिन्न रोगहरु सिमामा चेक जाचँ गरि सम्बन्धित निकायमा जानकारी गराउने तथा रोकथाम सहित उपचारको लागि पहल गर्ने गरेको छ ।