१९ साउन २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर

कञ्चनपुर जिल्लाको नेपाल-भारत सिमामा रहेको हेल्थ डेस्कमा लक्षणका आधारमा एन्टीजेन्ट चेक गर्दा लगातार रुपमा कोरोना पोजेटिभको संख्या बढदै गएको पाइएको छ । हिजो र आज  लगातार १/१ जना गरि दुई दिनमा २ जना एन्टिजेन्ट पोजेटिभ आएको गड्डाचौकी हेल्थ डेस्कले जानकारी गराएको छ ।   

भारतबाट नेपाल फर्किरहेका नेपालीहरु नेपाल प्रवेश गर्दा उनीहरु कुनै रोग लागी आफ्नो घर परिवारमा समेत रोग नपुगोस भनि सिमामा रहेको स्वास्थ्य हेल्थ डेस्क मार्फत विभिन्न रोगको चेक जाचँ गरिने गरेको छ ।