ब्रेकिङ न्युज

बिश्वकपको सेमिफाइनलमा चार टीम

चलिरहेको २० ओभरको  विश्वकप क्रीकेट प्रतियोगिताको अन्तिम चार टीमको टुंगो लागेको छ ।  हिजो साझ भएको भारत र अस्ट्रेलियाको खेल भारतले जित्दै समूह चरणको बिजेताथप जान्नुहोस्

धनगढी मा प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता २०८१ सम्पन्न

सुदुरपश्चिम प्रदेश धनगढी, १० असार २०८१ धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा ”थप जान्नुहोस्

अनेरास्ववियु कंचनपुरको जिल्ला कमिटी विस्तार

कंचनपुर, महेन्द्रनगर  १० असार २०८१  आज अनेरास्ववियु कंचनपुरको १७ औ जिल्ला अधिवेशन कंचनपुर सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ कंचनपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममाथप जान्नुहोस्

नेपाल किसान संघले दशरथचन्द नगरपालिकाका प्रमुखलाई ३३ बुँदे ज्ञापन पत्र बुझायो

ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ उद्घाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।

प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

आज बिहान धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित होटल फ्लोराको सभाहलमा प्रेस सेन्टर नेपाल, कैलालीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीमा २२ सदस्यीय जिल्ला कमिटी गठनको प्रस्ताव

बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाथप जान्नुहोस्

विश्वको छैटौ स्थानमा दिपेन्द्र

असार ५, २०८१महेन्द्रनगर संवाददाता इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले जारी गरेको T20 क्रिकेटको नयाँ सूची अनुसार, नेपालका अलराउंडर दिपेन्द्र सिंह एरी छैटौं स्थानमा उक्लिएका छन्।थप जान्नुहोस्