ब्रेकिङ न्युज

Photos from social media

झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १२ खच्चर पुलमै

अछामबाट दैलेख तर्फ दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा १२ वटा खच्चड पुलमै फसेका छन् ।

नेपाल शिक्षक संगठन, बैतडीको “२४औ जिल्ला परिषद”

नेपाल शिक्षक संगठनको “२४औ जिल्ला परिषद” कार्यक्रम सम्पन्न भएको छ । दशरथचन्द न पा ०४ स्थित श्री बिरेन्द्र मा. बि. शाहीलेक  को सभाहलमा ने कथप जान्नुहोस्

पाटनमा हावाहुरीले विद्यालयको छानो उडायो पठनपाठनमा समस्या

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ०२ स्थित अवस्थित भृकूटि आधारभूत विद्यालय ठडकुडाको ३ वटा भवनको जस्ताले छाएको छानो राती आएको हावाहुरीले उडाएको छ । थप जान्नुहोस्

T20 विश्वकपमा आज नेपाल vs. नेदरल्यान्ड

आज अमेरिकाको Grand Prairie Stadium नेपालले आफ्नो विश्वकप यात्राको शुरुवात नेदरल्यान्ड सङ्गको खेलबाट गर्दैछ ।  नेपाल T20 विश्वकपमा दोश्रो चोटि पुगेको हो , यसभन्दा अगाडिथप जान्नुहोस्

google.com

IPL 2024 कोलकातालाई ट्रफी

कोलकाता च्याम्पियन ! पूरै कोलकाता टोली मैदानमा उत्रन्छ, वास्तवमा पुरै IPL हेर्ने हो भने सजिलै भन्न सकिन्छ तिनीहरू यो जितको धेरै हकदार छन्, कस्तो प्रदर्शन।थप जान्नुहोस्

google.com

प्लेअफको रेसमा दुई सेलिब्रेटी

इण्डियन प्रीमियर लिग प्रतियोगिताको प्लेअफमा आज भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनी सम्मलित चेन्नइ सुपर किङस र अर्का भारतिय पुर्व कप्तान विराट कोहली सम्मलित रोयलथप जान्नुहोस्

सन्दिपले विश्वकप खेल्न पाउने सम्भावना कायमै

जेठ ०२ , कंचनपुरनेपाललाई क्रीकेट मार्फत विश्व सामु चिनाएका नेपाली क्रीकेट टिमका पुर्व कप्तान युवा लेग स्पिनर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले मुद्दामा सफाइ दिएथप जान्नुहोस्