बैतडीमा वन डढेलोले १,२३९ हेक्टर वन क्षेत्र नष्ट
यो वर्ष बैतडीका विभिन्न स्थानमा रहेका एक सय भन्दा बढी वनहरु डढेलोले नष्ट भएका छन् । पछिल्लो बर्षहरुको तुलनामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागीका कारण बढी क्षति भएको डिभिजन वन कार्यालय बैतडी श्रोतका अनुसार जानकारीमा आएको…
