मुख्य सामग्रीमा जानुहोस्
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
महेन्द्रनगर, कञ्चनपुर
099-590279 · 9766985464
बडा दसैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना!

आध्या स्कुल — बडा दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना
शुक्रबार, ३० अशोज २०८३

राजनीति

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ खसेको मत समय:- १५:०० बजेनिर्वाचन क्षेत्र नंबर १ कुल मतदाता:- १०८४९१महिला:- २५३३०पुरूष:- २१०४८जम्मा:- ४६३७८ निर्वाचन क्षेत्र नंबर २ कुल मतदाता:- १०७७५७महिला:-थप जान्नुहोस्
कंचनपुर जिल्ला निर्वाचन अपडेट कंचनपुर जिल्ला निर्वाचन अपडेट कंचनपुर जिल्ला निर्वाचन अपडेटसमयः-१४:०० बजे सम्म।जिल्लाः- कंचनपुरनिर्वाचन क्षेत्रः- १जम्मा मतदाता संख्याः- १०१७२४खसेको मतमहिलाः- २२५२७पुरुषः-२०३८५जम्माः-४२९१२ निर्वाचन क्षेत्रः- २जम्मा मतदाता संख्याः-१०९५७४खसेको मतमहिलाः-२४९४५पुरुषः-२२१००जम्माः-४७०४५ निर्वाचन क्षेत्रः- ३जम्मा मतदाता संख्याः-१०३०८७खसेकोथप जान्नुहोस्
कञ्चनपुर क्षेत्र नम्बर २ नेकपा एमालेका नेता बचन बहादुर सिंह को बुथमा पहिलो मतदान। कञ्चनपुर क्षेत्र नम्बर २ नेकपा एमालेका नेता बचन बहादुर सिंह को बुथमा पहिलो मतदान। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ नेकपा एमालेका नेता बचन बहादुर सिंह कृष्णपुर नगरपालिका वडा नं २ मा रहेको उदय माध्यमिक विद्यालयमा रहेको बुथमा पहिलो मतदानथप जान्नुहोस्
कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एन.पी. साउँदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एन.पी. साउँदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन ०९ फागुन, २०८२ डडेल्धुरा – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ०२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रकाश (एनपी) साउँदले आफ्नो गृह जिल्ला डडेल्धुरा पुगेर विभिन्नथप जान्नुहोस्
उम्मेदवारी किन भन्ने प्रश्नमा एन.पि. साउँदको प्रष्ट जवाफ उम्मेदवारी किन भन्ने प्रश्नमा एन.पि. साउँदको प्रष्ट जवाफ ०५फागुन, २०८२  कञ्चनपुर: नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस का एनपी साउदले आफू निर्वाचित भएको अवधिमा जिल्लामाथप जान्नुहोस्
निर्वतमान प्रतिनिधिसभा सदस्य तामाङले गरे पत्रकार सम्मेलन  निर्वतमान प्रतिनिधिसभा सदस्य तामाङले गरे पत्रकार सम्मेलन  माघ-१२, २०८२  कञ्चनपुर:     कञ्चनपुर क्षेत्र नम्बर ०१ मा ने. क. पा. एमालेका उम्मेदवार तारालामा तामाङ्गले आज बेलौरीमा पत्रकार सम्मेलनको आयोजना गरेका छन ।थप जान्नुहोस्
निर्वाचन नजिकिदै गर्दा कंचनपुरमा एमाले परित्याग गर्ने लहर शुरु निर्वाचन नजिकिदै गर्दा कंचनपुरमा एमाले परित्याग गर्ने लहर शुरु माघ-१०, २०८२ महेन्द्रनगर : संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुदुरपश्चिम प्रदेश सदस्य समेत रहेकी कलसा देवी महराले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीथप जान्नुहोस्
निर्वाचनमा जित हुनेमा विश्वस्त छु: नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) उम्मेदवार उपाध्याय  निर्वाचनमा जित हुनेमा विश्वस्त छु: नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) उम्मेदवार उपाध्याय  ०८ माघ, २०८२ कंचनपुर : आगामी फागुन २१ गते हुने निर्वाचनमा कंचनपुर क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएका बिष्णुप्रकाश उपाध्याय आफुथप जान्नुहोस्