ब्रेकिङ न्युज

Default Placeholder

२३ फागुन, २०८२

झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सानदार जीत निकालेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छ्न ।बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन। फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा झापा ५ लाई देशैभर चासोका साथ हेरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: