ब्रेकिङ न्युज

जेठ ०२ , कंचनपुर
नेपाललाई क्रीकेट मार्फत विश्व सामु चिनाएका नेपाली क्रीकेट टिमका पुर्व कप्तान युवा लेग स्पिनर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले मुद्दामा सफाइ दिए सङ्गै नेपाल क्रीकेट बोर्ड क्यानले उनलाई निलम्बन फुकुवा गरेको छ ।


निलम्बन फुकुवा सङ्गै अब सन्दिप लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगितामा भाग लिन पाउने भएका छन । नेपाली क्रीकेट टोली यस अगाडि नै विश्वकप तयारीको लागी जुटिसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: