ब्रेकिङ न्युज

Default Placeholder

कंचनपुर जिल्लामा रहेका क्याम्पसहरुमा ने.वि. संघ कंचनपुरले आफ्नो सङ्गठनको नाममा कसै व्यक्तीले कुनै विरोध गरे आफ्नो सङ्गठन जिम्मेवार नहुने उल्टै त्यस्ता व्यक्तीहरुलाई आफ्नो पार्टीले कार्वाहीको दायरामा ल्याउने भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
ने.वि. संघ कंचनपुरका जिल्ला अध्यक्ष रमेश चटौतले विज्ञप्ती जारी सङ्गठनको नाम लिइ अनैतिक गतिविधि गर्ने गराउने लाई आफ्नो सङ्गठनले कार्बाही गर्ने घोषणा गरेका हुन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: