ब्रेकिङ न्युज

Default Placeholder

२६ असोज २०८२ 

खेलका मुख्य नायक अर्थात ‘म्यान अफ द म्याच’ बनेका दिपेन्द्र सिंह ऐरीको सानदार बलिङ तथा फिल्डिङमा नेपालले ओमान माथी १ रनको आकर्षक जित निकालेको छ । क्रीकेटका एसोसियट  राष्ट्रहरुमा एक अर्काका प्रतिद्वन्दी मानिने नेपाल र युएई यसपटक भने ICC T20 विश्वकपको एसिया तथा इष्ट एसिया छनौटको सुपर सिक्समा एकआपसमा भिडेका हुन । सुपर सिक्समा रहेका ६ टिम मध्ये प्रमुख ३ टिममा आउने टिमले सन २०२६ मा भारत र श्रीलंकामा हुने T20 विश्वकप खेल्नेछ । 

आज ओमानमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४० रनको सामान्य स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको युएईको शुरुवाती १० ओभरमा एकतर्फी रुपमा नेपाललाई ब्याकफुटमा धकेल्नमा सफल युएईको लागि त्यति मात्रै खेल जित्न प्रयाप्त भएन, खेलमा दिपेन्द्रले १ रनआउट बाहेक ४ ओभरमा २२ रन खर्चिदै ३ महत्त्वपूर्ण विकेट लिए संगै अन्तिम ओभरमा १० रन आवश्यक युएई अगाडि कसिलो बलिङ मार्फत २ रन आउट पनि गराएका थिए । 

अन्तिम ओभरमा १० रन आव

श्यक युएई टिम ८ रनमै सिमित रहदा युएई १३९ रनमा रोकिन पुगेको हो । नेपालले आफ्नो सुपरसिक्सको पहिलो खेललाई महत्त्वपूर्ण रुपमा समेत लिएको थियो । यो संगै नेपालले लगातार आफ्नो जितको यात्रा कायम राख्न समेत सफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: