ब्रेकिङ न्युज

Default Placeholder

१० जेठ २०८२

काठमाण्डौ

पछिल्लो समय सामाजिक संजाल तथा विभिन्न समाचारहरुमा भाईरल भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले विज्ञप्ती निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा जोडिएपछि त्यस घटनामा आफुहरुको कुनैपनि संलग्नता नरहेको र नरहने हुदा यस्ता किसिमका आधारहिन तथा भ्रामक समाचारमा गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: