ब्रेकिङ न्युज

कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध

कञ्चनपुर,२८ जेठ – कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा बिरेन्द्र बहादुर चन्द र्निविरोध चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट चन्दको नेतृत्वमा १५थप जान्नुहोस्

पत्रकार अवस्थी सम्मानित

कञ्चनपुर, २८ जेठ – राष्ट्रिय समाचार समिति तथा अन्नपूर्ण पोष्टका जिल्ला संवादाता महादेव अवस्थी सम्मानित हुनुभएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न कञ्चनपुर जिल्ला क्रिकेट संघकोथप जान्नुहोस्