ब्रेकिङ न्युज

Default Placeholder


२० फागुन, २०८२


कञ्चनपुर : कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ०४ स्थित कालिका माध्यमिक विद्यालय, असैनानजिक कालो प्लास्टिकले बेरिएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तुको जाँचपड्ताल गर्दा सो शंकास्पद भनिएको वस्तु प्लास्टिकको बट्टा मात्र रहेको स्थानीयले जानकारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: