• पर्यटकिय दोधारा-चादनी झोलुङ्गे पुल मर्मत हुँदै
    कंचनपुर  कंचनपुरको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको दोधारा-चादनी झोलुङ्गे पुल करिब एक हप्ता निर्माण कार्यको लागी आवत-जावत बन्द गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट कार्यक्रम बमोजिम  ०८२/०१/२५ गते देखि ०८२/०१/३१ गते सम्म बिहान ०७:०० बजे देखि दिउँसो १:०० बजेसम्म तथा दिउँसो २:०० बजे देखी साझ ०६:०० बजे सम्म मर्मतकार्यको लागी आवत-जावत बन्दथप जान्नुहोस्
  • जयपृथ्वी राजमार्ग मा ट्रक मालबाहक ट्रक पल्टियो ।
    २८ कार्तिक २०८१, बझाङ जयपृथ्वी राजमार्ग छब्बिस पाथिभरा ,बझाङ (खोडपे-बझाङ ) मा सुख्खा पहिरो गएको स्थानमा ट्रक निकाल्न खोज्दा मालबाहक ट्रक पल्टियो ।
  • निङ्गलाशैनी मन्दिरमा रामलिला लाग्दै
    कंचनपुर  १२ असोज २०८१ निङ्गलाशैनी जगन्नाथ समितीले यहि असोज २८ गते देखि १४ दिनको लागी रामलिला शुरु गर्ने भएको छ । भिमदत्त नगरपालिका १८ स्थित श्री निङ्ग्लाशैनी भगवती मन्दिरमा रामलिला शुरु हुन लागेको हो ।  आयोजक निङ्गलाशैनी जगन्नाथ समितीले रामलिलाको तयारी तथा व्यवस्थापन सोचे अनुरुप सम्पन्न होस भनी आज एक पत्रकार सम्मेलन गर्दै आफुहरुले निरन्जनथप जान्नुहोस्
  • बैतडीको दशरथ चन्द न.पा.१, गुरुखोलामा पासो पर्‍यो बाघ
    बैतडीको दशरथ चन्द न.पा.१, गुरुखोलामा बाघ पासोमा परेको छ
  • महाकालीको नयाँ रेकर्ड , सावधान रहन तटिय क्षेत्रलाई अनुरोध ।
    कंचनपुर, २८ भदौ २०८१महाकाली नदिले अहिले सम्मकै उच्च पानीको रेकर्ड बनाएको छ । भर्खरै प्राप्त खबर अनुसार महाकाली नदीको बहाव ४ लाख ६५ हजार क्युसेक पुगेको छ । जिल्ला प्रसासन कार्यालय कंचनपुरले महाकाली तटिय क्षेत्रका बासिन्दाहरुलाइ सुरक्षित स्थानमा सर्न जानकारी समेत गराइसकेको छ ।महाकाली नदीमा बहाव बढेसङ्गै बनबसा पुलमा समेत चारपाङ्रे गाडी बन्द गरिएको छथप जान्नुहोस्